अस्पताल भन्छ गर्मीका कारन ला’श बि’ग्रियको हो

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अस्पताल भन्छ गर्मीका कारन ला’श बि’ग्रियको हो
काठमाण्डाै – वीर अस्पतालमा ज्या’न गु’मा’एका एक कै’दीब’न्दीकाे श’वबारे सामाजिक सञ्जालमा भिडियाे भाइरल भएकाेप्रति ध्या’नाकर्षण भएकाे अस्पताल प्र’शासनले जनाएकाे छ । मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले सामाजिक सञ्जालमा वि’वादा’स्पद कुरा आएकाे भन्दै आ’पत्ति जनाएकाे छ ।

‘कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आ’कस्मिक कक्षमा ल्याइएको थियो ।
उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृ’त्यु भइसकेको थियो, त्यसकाे जानकारी परिवारलाई दिएका हाैँ । सेन्टर जे’लबाट आएकाले त्यहाँ कोभिडको धेरै के’स भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकाेमा ५ गते रिर्पोट पोजेटिभ आएको हो’, विज्ञप्तिमा भनिएकाे छ ।

गर्मीका कारण ती व्यक्तिकाे शरीर बि’ग्रन लागेको र कोभिड भएका व्यक्तिको श’व अन्यले छुन नमिल्ने भएकाले श’व राख्ने स्थानमा राखेको अस्पतालले जनाएकाे छ ।‘परिवारले बि’ग्रन लागेको शरीर देखेकाले ह’त्या गरिएको आ’शङ्का गरेको तर त्यस्तो होइन’ विज्ञप्तिमा भनिएकाे छ, ‘प्रहरीको रोहबरमा परिवारलाई श’व देखाउने कार्य भइरहेको र त्यसपछि सेनाले श’व व्यवस्थापन गर्ने छ ।

साथै अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा नि’कालिएकाे, चाे’टपट’क लागेकाे, घाँ’टी काटिएकाे जस्ता भ्रामक प्रचार भएकाे भन्दै अस्पताल प्रशासनले त्यसमा यथार्थता नभएकाे जनाएकाे छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *