सुन किन्नेहरुका लागि खुसीको खबर, आज एकै दिन यती धेरै मूल्य घट्यो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैँ । मंगलबार १७ सय रूपैँयाले घटेको सुनको मूल्य बुधबार पनि प्रतितोला १२ सय रुपैँयाले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएअनुसार आज बुधबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस अघि मंगलबार नेपाली बजारमा सुन तोलाको ९५ हजार ५ सय रूपैँयामा कारोबार भएको थियो ।आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँ कायम भएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *