व्यापारीबाट ज’फत गरिएको प्या’ज यति धेरै सस्त्योमा सर्वसाधारणलाई बे’चिने,

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कृ’त्रिम अ’भाव ग’राई का’लोबजारी गरिरहेका व्यापारीबाट ज’फत ग’रेको प्याज सरकारले सर्वसाधारणलाई बे’च्ने भएको छ । मंगलबार बसेको जिल्ला प्र’शासन कार्यालय काठमाडौं, वाणिज्य आ’पूर्ति तथा उ’पभोक्ता हि’त सं’रक्षण वि’भाग, खा’द्य व्य’वस्था तथा व्या’पार क’म्पनीलगायतको सं’युक्त बै’ठकले ज’फत गरिएको प्या’ज बि’क्री ग’र्ने नि’र्णय गरेको हो ।

सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ न’बढ्ने ग’री बि’क्री गर्न आ’देश दि’इएको जिल्ला प्र’शासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘क’र्मचारीले प्याज सि’ल गरेका छन्, का’लोबजारी ऐ’नअनुसार मु’द्दा द’र्ता हुने प्र’क्रियामै छ । तर प्याज बि’ग्रने/ना’सिएर जाने अवस्था भयो,’ उनले भने, ‘पैसा ध’रौटी रकम खातामा जा’ने गरी प्याज बे’च्ने नि’र्णय गरेका छौं ।’ सि’ल ग’रिएको प्याज खाद्य व्यवस्था तथा व्या’पार क’म्पनीलाई प्रतिकिलो ५२ रुपैयाँमा बि’क्री ग’र्ने नि’र्णय भएको उनले जनाए ।

क’म्पनीले भने प्याज ढु’वानी, प्या’केजिङ, क’र्मचारी ख’र्चसहित जो’डेर प्रतिकिलो ६० रुपैयाँ न’बढ्ने गरी बि’क्री ग’र्ने दाहालले बताए । ‘भ’न्सार बि’न्दुको प’रल मूल्य प्रतिकिलो ४० रुपैयाँ तो’किएको छ । कृ’षि सु’धार शु’ल्क, ढु’वानी, लो’डअनलोडसहित प्रतिकिलो ५२ रुपैयाँ तो’केका छौं,’ उनले भने, ‘त्यसमा ७/८ रुपैयाँ जो’डेर खा’द्यले स’र्वसाधारणलाई बे’च्छ । कान्तिपुर दैनिक


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *