कोरो’नाले नि’धन भएका ब्यक्तिको श’व यस्तो हुन्छ ? आँ’खा छैन, शरिरमा पनि चो’ट ! परिवारले सार्वजनिक गरे यस्तो र’हस्य

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । केन्द्रीय कारागार सुन्धारामा थप एक कै दीको कोरो’नाबाट नि’धन भएको घ’टना रहस्यम बन्दै गएको छ । नि’धन भएका ब्यक्तिको शरिरमा चो’ट र आँ’खा समेत नभएको अवस्थामा आफुले देखेको नि’धन भएका ब्यक्तिको छोरी रश्मी जैसवालले दावी गरेकी छन् ।असोज ३ गते नि’धन भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ को’रोना पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्या’न गएको बाँस्कोटाको भनाई छ । बाँस्कोटाका अनुसार नि’धन पछि गरिएको परीक्षणमा उनमा कोरो’ना देखिएको हो।कर्तव्य ज्या’न मु द्दा मा जन्म कै दको जे ल सजाय का टि रहेका उनी मि’र्गौला रो’गी समेत रहेको बताइएको छ ।

उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो। त्यही दिन उनको नि’धन भएको थियो।उनका आफन्तले भने को’रोना र बिमारी नभइ अन्य कारणले नै ज्या’न गएको गु’नासो गरिरहेका छन्। कोरोना पुष्टि भएको भन्दै आफुहरुलाई श’व नदेखाइएको भन्दै आफन्तले अस्पतालमै वि’रोध गरेका छन् ।

एक जना महिला आफन्तले आफु वि’रामी हो भनेर श’वको कप’डा खोलेर हेर्दा श’वको दुईवटै आँ’खा नभएको र अनु’हार र घाँ’टीमा ग’हिरो चो’ट देखेको बताएकी छन् । सामाजिक सञ्जालमा श’वको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा अस्वभाविक चो’ट देख्न सकिन्छ । उनको पहिला नै कसैले ज्या’न लिएर अस्पताल ल्याएको हुनसक्ने आफन्तको दावी छ ।

आफन्तहरुले श’वको पोष्टमार्टम गर्नुपर्ने माग राखेका छन् । कोरो’नाको नाम दिएर उनको कसैले ज्या’न लिएको आफन्तको गुनासो छ । आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए। केन्द्रीय कारा’गारमा हालसम्म ६ जना कोरो’ना संक्र’मितको ज्या’न गएको छ । उनको अस्पतालमा नि’धन भएको हो वा अस्पताल ल्याउनु अघि नि’धन भएको हो भन्ने कुरा खुल्न बाँकी छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *