दु:खद खबर सोलुखुम्बुमा क’रेन्ट लागेर वडाध्यक्षको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिकामा क’रेन्ट लागेर वडाध्यक्षको मृ’त्यु भएको छ।प्रहरीका अनुसार सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका– ५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको मंगलबार बिहान क’रेन्ट लागेर मृ’त्यु भएको हो।

स्थानियबासीका अनुसार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएका वडाध्यक्षलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा क’रेन्ट लागेको थियो।करे’न्ट लागेर बे’होस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृ’त्यु भएको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *