दु:खद खबर : होम आइसोलेशनमा जादै गरेका कोरोना स’ङ्क्रमित इन्जिनियरकोमिनीबसको ठ’क्करबा’ट मु;र्त्यु”

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठ’क्करबाट एक मोटरसाइकल चालकको मृ’त्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा न ७ का २८ वर्षीय दीपेन्द्र अधिकारीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मिनीबसको ठ’क्करबाट घा’इते भएका अधि’कारीलाई हेटौँडास्थित चुरेहिल अ’स्पतालमा उप’चारका क्रममा मृ’त्यु भएको बताइएको छ । मिनीबस र चालक प्रहरी नि’यन्त्रणमा छन् । अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत हुनुहुन्थ्यो ।

मृतक कोरोना स’ङ्क्रमित रहेको र होम’आइ’सोलेशनका लागि घर जानेक्रममा मिनीबसको ठ’क्करबाट मृ’त्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताउनुभयो । उनी पालिकामा अत्यन्तै लोकप्रिय थिए । अत्यन्तै मिलनसार र मिजाशीलो स्वभावका इन्जिनियर अधि’कारीको अ’ल्पआ’युमा नै नि’धन भयो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *