Breaking – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Breaking – लाखौं पुगेको सुनको मुल्य, आज सोच्नै नसकिने गरि यस्तो भयो ! नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ ।यसअघि आइतबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *