‘हिउँ चितुवा’ नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको नि,धन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ‘हिउँ चितुवा’ नामले प्रसिद्ध हिमाल आरोही आङरिता शेर्पाको नि,धन भएको छ । सोमबार बिहान करिब १० बजे काठमाडौँ जोरपाटीस्थित उनको निवासमै नि,धन भएको हो ।आरोही शेर्पा ७२ वर्षका थिए । सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।

सगरमाथामा विभिन्न कीर्तिमा कायम राखेका शेर्पा नेपालका विख्यात पर्वतारोही हुन् । उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । त्यसपछि नै उनी ‘हिउँ चितुवा’ को उपनामले चिनिन थालेका हुन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *