दु:खद खबर, मा’छालाई चा’रो दिने क्र’ममा एकै प’रिवारका ती’न जनाको मृ,त्यु”

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बेलुका माछालाई चारो दिएर छोरीहरु नुहाउने क्रममा मोरङको ग्रामथान ४ मोतिपुरमा पोखरीमा डु,बेर एकैपरिवारका ३ सदस्यको मृ’त्यु भएको छ। ग्रामथान गाँउपालिकाका अध्यक्ष शिव नारायण माझीका अनुसार आइतबार पोखरीको माछा रुग्न बसेका २ छोरी र आमाको पानीमा डुबेर मृ’त्यु भएको हो। ग्रामथान गाँउपालिका र कटहरी गाँउपालिकाको सीमामा पर्ने बाबा बनस्खण्डी मन्दिर परिसरमा रहेको पोख रीमा घटना भएको मो तिपुरका व डाध्यक्ष बैजनाथ वि श्वासले जानकारी दिए।

वडाध्यक्ष विश्वासका अनुसार घ,टनामा करिब ३५ वर्षीया सीता अधिकारी, छोरीहरु १३ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारीको मृ’त्यु भएको हो। बेलुका माछालाई चारो दिएर छोरीहरु नु,हाउने क्रममा घ,टना भएको गाँउपालिका अध्यक्ष माझीले जानकारी दिए। दुवै छोरी नुहाउने क्रममा डु,बेपछि अ त्तालिएर आमा समेत छोरी बचाउने क्रममा पोखरीमा डु,बेको उनले बताए ।

स्थानीय रुद्र क ट्वालको सो पोखरीमा अधिकारी परिवार मा छा रुग्ने काम गर्दै आएका थिए। उनीहरुको श’व बेलुका नै स्थानीय र प्रहरीको पहलमा पोखरीबाट निका लिएको थियो । गाँउपालिकाको पकिया गाँउमा बसोबास गर्दै आएको अधिकारी परिवार घ टना पूर्व माछालाई चारो दिन पोखरी पुगेको बताइएको छ।गाँउपालिका अध्यक्ष मा झीका अनुसार मृ तक को श’व पोष्ट’मार्टमका लागि विरा टनगरस्थित को शी अ स्पतालमा राखिएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *