ग र्भमा छोरा छन् की छो’री भनेर हे’र्न श्रीमतिको पे’ट ह सि याले का टि दिए”

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी – ग र्भमा छोरा छ की छोरी भनेर हेर्न एक जनाले आफ्नै श्रीमतिको पेट ह सि याले का टे का छन् । भारतको उत्तरप्रदेशस्थित बदायूं जिल्लामा एक जनाले ग र्भमा हु र्कि रहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न त्यसो गरेका हुन् । सो घ ट नामा घा इ ते भएकी महिलाको अवस्था ग म्भी र रहेको छ भने दिल्लीको एक अस्पतालमा उपचार चलिरहेको बताइएको छ । सो घ ट नामा संलग्न श्रीमानलाई प क्रा उ गरिएको छ ।

महिला घा इ ते भएपछि उनका भाइले प्रहरीमा उ जु री गरेका थिए । सोही आधारमा अ भि यु क्तलाई गि र फ्ता र गरिएको प्रहरीले उल्लेख गरेको छ । श्रीमति अनिताको पेटमा हसिया प्रहार गरेको आ रो प प न्नालालमाथि लागेको छ ।
उनका ५ जना छोरी भएको र छैठाैँ ग र्भ मा छोरा छन् की छोरी भनेर हेर्न त्यसो गरेको बताइएको छ । सल्लेरी खबर बाट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *