दु:खद खबर :कोरोना कहरका बिच ऋणको बोझ सहन नसकेर एकै परिवारका चार जनाले लिए आफ्नै ज्या,न !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी-एक व्यापारीका परिवारले सामूहिक आ’त्म ह’त्या गरेका छन् । भारतको जयपुरका व्यापारी का परिवारले चर्को ऋणका कारण आ’त्म ह’त्या को बाटो रोजेको बताइएको छ । बाबुआमा र दुई बच्चाहरूले आ’त्मह’त्या गरेको बताइएको छ ।आ’त्मह’ त्या गर्नेहरु ४५ वर्षीय गहना व्यापारी यशवन्त सोनी, उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत रहेका छन् ।

आ त्मह त्य गरेका परिवारले गहनाको व्यवसाय गर्दै आएको जनाइएको छ ।मृ,तक यशवन्तले ऋण लिएको बताइएको छ । उक्त ऋणको कारण चिन्तित रहेका उनको परिवारले यस्तो बाटो रोजेको बताइएको छ । ऋण माफियाहरुले परिवारलाई सताइरहेका थिए। तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *