शङ्खरापुर नगरपालिकाको पटापमा एक बाल कले नोट लेखेर दे हत्या ग गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्ग मा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भे नालाई दिनू, आमा बुवाले पनि दा इलाई मात्र पैसा दिन्छन्’ भन्दै सु सा इड नो ट लेखेर दे ह त्याग गरेको प्रहरीले जान कारी दिएको हो ।”****AB- सन्सार ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’,****AB- सन्सार ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’*****,
आफ्नै घरमा दे ह त्या ग गरेका तामाङको श व सोमबार राति गुपचुप रूपमा ज’लाउन ला ग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभा रेको सं युक्त टोलीले नियन्त्र णमा लिए को थियो । बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भन्नुभयो, “ज’लाउनै लाग्दा श व हा मीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्प तालमा पठाएका छौँ । घटनाको थप अनुसन्धान हँुदैछ ।”फाइल तस्बिर
मृ तक ता माङ उनका आफ्नै जेठो भि नाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोराम ध्ये उनी कान्छो हुन् । दे ह त्याग गर्नु अघि उनले सोही कोे ठा को प लङमा नो ट राखेको भे टिएको प्रहरीले बताएको छ । घट नाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घ ट नाको थप विव रण प्राप्त हुने जानकारी दिएको छ।