कोरोनाले नेपालमा पहिलो पटक एक सैनिक जवानको नि,धन !!

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- कोरोनाले नेपालमा पहिलो पटक एक सैनिक जवानको मृ,त्यु भएको छ ।काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृ,त्यु भएको नेपाली सेनाले जनाएको छ ।लामो समयदेखि ब्‍लड क्यान्सरका बि,रामीसमेत रहेका ती जवानको भदौ २९ गते मृ,त्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो । उनले भने, ‘उपचारकै क्रममा उनको मृ,त्यु भएपछि कोरोना पोजेटिभ भएको पाइएको हो ।’यसअघि कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना भाइरसको संक्रमणबाट मृ,त्यु भएको थिएन ।हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको पौडेलले बताए । जसमा १ हजार ६५४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन भने ४०१ जना निको भइसकेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *