सीताराम कट्टेल ‘धुर्मुस’ को जन्मदिन आज,शुभ’कामना दिदै उनकाे जिबन काहानी पढनुहाेस ।

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सीता’राम क’ट्टेल (धुर्मुस)को आज जन्मदिन परेको छ । लामो समयदेखि उनी कला’करिता क्षेत्रमा लागि’परेका छन् । क’ला’कारिता क्षेत्’रसँगै उनी २०७२ सालको भूकम्प’पश्चात भने श्रीमती कुञ्जना समेत’ला’ई साथमा लिएर समाजसेवामा लागेका छन् ।यस’का लागि उनले धुर्मु’स सुन्त’ली फाउ’न्डे:सनको स्थापना नै गरेका छन् । र उनी:हरुको विश्वसनी:यताका आधा’रमै देश तथा विदेश’मा रहेका नेपाली’ले आफ्नो योगदा’न दिँदै आएका छन् ।

सी’ताराम कट्टेल (धुर्मुस)सोलुखु’म्बु जि’ल्लाको तत्का:लीन नेचा बेत’घारी गा.वि.स.मा जन्मि:एका हुन् । बुवा बो’गराज कट्टेल र आमा क’मला कट्टेल’को जेठो छोरो:का रुपमा वि.सं २०४० साल असोज ४ गते उनको जन्म भएको थियो । उनी ८ वर्षको छँदै उनको परिवा’र झापा झरेको थियो ।माध्य’मिक तह’सम्म’को अध्य’यन भने सीतारा’म कट्टेलले झा’पाको गौरादहमा पूरा गरेका थिए ।निम्न आय’स्तर भएको परि”वारमा जन्मिएका’ उनले बाल्य:कालदेखि नै आर्थिक अभाव भोगेर’ हुर्कि’एका थिए ।

कापी’क’लमको जो’हो’ ग’र्नका ला’गि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउँथे खेतबारीको काम, घाँस दाउ’रा र घरायसी काम गर्दै अ’ध्ययनलाई स’मेत अघि बढा:एका उनी अध्यय’नका क्षेत्’रमा समेत कृया:शील भएर लाग्ने गर्थे । पढाई’मा तेजिलो भएकै का’रण पनि सीता:रामले एसए:लसी प्रथम श्रेणीमा ‘पास गरेका थिए । उच्च शिक्षा’का लागि भने उनी बुवाले ऋण गरेर जुटा’एको १७ सय रुपैयाँ गो:जीमा राखेर काठमाडौं आएका थिए ।

तर बु’वाले ऋण खोजेर दिए:को पैसा को’ठा खोज्दा, र कोठाका निम्ति सामान जुटाउँदा नै सकियो । त्यसपछि उनले चित्र बना’उनेदेखि भाँडा बेच्ने काम:सम्म गरेका थिए । यस्ता विभि’न्न काम गरेर जम्मा गरे’को पैसाले रत्न राज्यलक्ष्मी क्याम्प:समा भर्ना भए । साथीह:रुला’ई जोक र क्यारिकेचर गरेर हँसा:एको भरमा समेत थुप्रै छाक टारेका थिए उनले ।

उनी ‘पत्रपत्रि’का पढ्ने, टेलि:भिजन हेर्ने भने गरिरहन्थे । उनलाई बेला बेलामा साथी:हरुले कला’कार बन्न अभि:प्रेरित गरिरहन्थे । साथी’हरुले गरेको त्यो अनु’रोध नै कला:कारिता क्षेत्रमा लाग्न प्रेरणाको श्रोत बन्यो त्यसै’बीचमा केही समय:पछि उनला’ई कलाकार बन्ने भूत चढ्यो ।त्यसप’छि उनी हाँस्य:कलाकार खे’म शर्मासँगै’ बस्न थाले ।

खेम शर्मा’सँगै हिँड्न थालेपछि चि’नजा:नसमेत ब’ढ्दै गयो । तर, गतिलो’ अवसर भ’ने पाउन सकेका थिएनन् । अन्त त उ’नी हार मान्दै झापा फर्किए ।काठमाडौं’देखि हार मानेर ‘झापा फर्किए’का सीता:राम झापा’मा अ’डिएर रहन भने स:केनन् । फेरि संघर्ष:सँग जुध्ने निर्णय गरी फेरि रा’जधानी नै फर्किएर आए । त्यसप’छि फेरि संघर्ष गर्न थाले ।

त्’यसको केही समयपछि भने उनले सन्तोष’ पन्तको टेलि:चलचित्र ‘हिजो आज’का कुरा’ मा छोटो संवाद बोल्ने मौका पाए ।औ’पचा:रिक रुपमा भने हाँस्य:कलाकार जि’तु नेपालले उन’लाई कलाका’रिता क्षेत्रमा प्रवेश गराए । गीता’ञ्जली टेलि:चलचित्रमा अ’भिनय गर्ने मौ’का जुरेसँगै उनको भेट केदा’र घिमिरे (माग्ने बुढा) सँग हुन पुग्यो ।

त्यस’पछि भने धुर्मुस र माग्ने बुढाको जोडी’लाई दर्श’कले राम्रैसँग रुचाउन थाले । गीताञ्ज:लीमा अभिन’य गर्दागर्दै उनले दीपक’राज गिरीसँगको चिन:जानका कारण तितो सत्यको १४ भाग’सम्म अभिनय गर्ने अवसर प्राप्त गरे । पछि केदार घि’मीरे’सँगको सहका:र्यमा मेरी बास्यै हाँस्य टेलिश्रृंखला निर्माण गर्न सुरु गरे ।

मेरी बा’स्सैमा सी:ताराम’ले अभिनय गरेको धुर्मुस पात्र’ले नि’कै च’र्चा कमाउन सफल भयो । र सी’तारामलाई दर्शक:ले बिर्सिदिए तर उनै सीता:रामको धुर्मुस क्यारेक्टर भाने सबैको मन मस्ति:ष्कमा बस्न सफल भयो ।मेरी बा’स्सैमा उनले धुर्मुस’को मात्र नभएर खडा’नन्द, नक्’कली केपी ओली,ख’ड्काजी, मुस्कान पासा, आ’इते’लगायत धेरै भूमिको निर्वाह गरेका थिए ।

एउटै टे’लि’श्रृङ्खलामा सबै’भन्दा धेरै भूमिका’मा देखिएका कलाकार हुन् सीताराम कट्टेल ।मे’री बास्सै निर्माण तथा अभिनयकै क्रम’मा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । अहिले उनी’हरुको एक छोरी समेत रहेकी छिन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा सफल चलचि’त्रहरुमा समेत उनले अभि’नय गर्नुका साथै लगानी समेत गरेका थिए ।

वैशाख १२ को गो’रखा भूकम्प:पश्चात धुर्मु’स सुन्तलीको जोडी सामाजिक काममा अत्यन्तै सक्रिय भएर लागि परेका छन् । भूकम्प:पश्चात यो जोडीको सक्रि:यतामा काभ्रे, महो:त्तरीलगायतका स्थान’हरुमा एकीकृत बस्तीको समेत निर्माण सम्पन्न गरिसकेका छन् ।धुर्मुस् सुन्तली एकीकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाउनुको साथै धेरैबाट आर्थिक सहयोग समेत जुटेको छ ।

यस्तै, भूकम्प प्रभा’वित’लाई कपडा बाँड्नुका साथै महोत्तरीको बर्दिबासमा रहेको मुसहर बस्तीमा राहत बाँडेका थिए । यो सामा’जिक कामलाई अझै सक्रिय रुपमा अगा’डि बढाउन उनीहरुले वि.सं २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डे:शन स्थापना गरेका थिए । त्यही फाउण्डे’शनमा देश तथा विदेशमा रहेका नेपाली’हरुले खुलेर आर्थिक सहयोग गरि’रहेका छन् ।

भर्खरै काठमाडौं’को वीर अस्पतालको रङरोगन गर्ने कार्य समेत सम्पन्न गरिसकेका छन् ।अहिले भने उनी क्रिकेट रंग’शाला निर्माण गर्नका निम्ति अग्रसर भएर लागि परेका छन् । अबको केही समय’पश्चा’त धुर्’मुस चल’चित्र निर्माण’मा समेत लाग्ने तयारी गरि’रहेका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *