लाख पुगेको सुनको भाउ, अब हेर्दा हेर्दै पुरानो मुल्यतर्फ फर्किदै”

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आइतबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन स्थिर रहदै प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीमा तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *