क्यान्सर अस्पतालका कर्मचारी मृ,त भेटिए

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृ,ताव,स्थामा भेटिएका छन् ।सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र मृ,त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको श,व शनिबार अ,स्पताल हुँदै बगेको  न,हरमा भेटिएको थियो ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले घटना हत्याजस्तो देखिएको यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

 


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *