खुसीको खबर अब बिरामीका आफन्तले अक्सिजन खोज्न नपर्ने , हेर्नुहोस कहाँ पाइन्छ।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।
‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।
देशको लागि यति ठुलो काम गर्दै चौधरी फाउन्डेसनले, हेर्नुहोस भिडियो फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य ! कति पुग्यो त पेट्रोलियम पदार्थको मूल्य हेर्नुहोस्। मध्यरातमा प्रधानमन्त्री ओलीलाई भेटेको बाबुरामद्धारा स्वीकार, यस्तो लेखेका छन्। ओली संग फेरी मिलेन नेपालको कुरा ३ दिन भित्र यस्तो हुने हेर्नुहोस्। ओलीसामु किन लुरुक्क परे माधव नेपाल? यस्तो छ आन्तरिक रहस्य! के तपाईं घरमै बसिबसी चालक अनुमतिपत्र लाइसेन्स लिन चाहनुहुन्छ ? यस्तो छ प्रक्रिया


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *