यिनै हुन् पर्दा पछाडिको हिरो, जो सक्रंमितको शव नागों हातले उठाउन समेत पछि पदैनन् !

कोरोना विशेष
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सागर भण्डारी, गाउँपालिकामा कहीँ कतै कोरो’नाले मान्छेको नि’धन भयो भने त्यसको श’व व्यवस्थापन गर्न र गाडीमा ओसार पसार गर्न मान्छे डरा’उँछन् । कतिपय ठाउँमा २/३ दिन सम्म कोरोना सक्रं’मितको शव न’उठेको पनि खबरहरु सुनिन्छन् ।

तर बाग्लुङको बडिगाड गाउँपा’लिकाका राजन पाईजा यो काममा अगाडी सर्छन् । श’व कतैबाट लिएर आउन परे वा कतै लैजान परे सबैले पहिलो उनको अनु’हारमा हेर्छन् । पाईजा गाउँपालिकाका क’र्मचारी वा सार्वज’निक पद धारण गरेको व्यक्ति हैनन् न कि कुनै अभि’यान्ता । तर उनले वि’गत लामो समय देखि यसक्षेत्रमा निस्वार्थ सहयोग र सेवा गर्दै आई’रहेका छन् ।

हरेक परि’स्थितिमा हरेक वि’पतीको सामना गर्न र गाउँबासीको जीवनरक्षा’का लागि अ’होरा’त्र लागि पर्ने उनको सेवा भाव देखेर सबै गाउँले नै अच’म्म मान्छन् । स्थानीय कमल खरेल भन्छन् : उहाँलाई थकान र पीडाको अनु’भुत नै छैन् आफु भित्रका पीडा लु’काएर भएपनि सधै गाउँबासीको सेवामा लागि पर्नुहुन्छ । यतिसम्मकी राति जतिबेला पनि कसैले केही सम’स्या पर्यो भनेर फोन गरे उहाँ जुरु’क्कै उठेर सहयोगमा उ’त्रि’नुहुन्छ ।

गाउँबासीको सेवा र स’हयोग गरेकै कारण यति माया पाएका पाईजा गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजा’का छोरा हुन् । उनले आफु अध्यक्षको छोरा भएको हैसि’यतले भन्दा पनि गाउँका विपत्तिमा सबै गाउँबासीलाई नै परिवार सम्झेर सहयोग गर्छन । कोरोना स’क्रंमणको बेलामा गाउँपालिकाको स्वास्थ्य शा’खासगं दिनरात खटेर गाउँगाउँमा पुगेर स्वाव सकंलन, क्वारेन्टाईन व्यवस्था’पन, आईसुलेसन व्यवस्थापन र राहत वितरणमा समेत उनी उत्तिकै स’क्रिय रहे ।

मलाई कुनै पद या प्र’तिष्ठा भन्दा पनि आफ्ना नाग’रिकको सेवामा खटिन पाउँदा आनन्द मिल्छ । गाउँमा अहिले त युवा पनि छैनन् सबै युवा वर्ग विदे’शमा छन् कति वसाईँ’सराई गरेर बाहिर गईसके । हामीले नगरे कसले गर्ने उनले भने । पाईजा सामाजिक काममा स’क्रिय भएको देखेर गाउँपालिकाका कर्मचारी समेत छ’क्क पर्छन् । गाउँपालिकामा कार्यरत कर्म’चारी बुद्ध पाण्डे भन्छन् : राजन दाईको सेवा भक्ति देखेर हामीलाई नै आ’श्चर्य लाग्छ । कतिबेला कहाँ के हुन्छ,जहाँ पनि भै’परिमा अगाडी सरेर सेवा र उद्धा’रमा लाग्ने मान्छे प्राय उहाँ बाहेक कम नै छन् ।

गाउँबासीको दु:खको स’हारा बनेका उनी जस्तोसुकै परि’स्थितिलाई पनि सामना गरि सेवा भा’वमा उत्रिन्छन् । केही दिन अगाडी कोरोना सक्रंमितको श’व कसैले उठाउन नमाने’पछि उनले आफैले ना गों हातले उठाएर बाग्लुङबाट ल्याएका थिए । त्यस्तै उनले अक्सिजन आफनो बाईकमा बोकेर विरा’मीको घरघरमा पुर्याउँछन् । अहिले कोरो’नाको नयाँ भेरियन्ट अलि जटिल प्रकारको छ प्राय विरामीहरु घरमै आईसोलेसनमा हुनुहुन्छ,कतिपयले एक्का’सी स्वास फेर्न गाह्रो भो भनेर भन्नु_हुन्छ अनि बाईकमै अक्सिजन र आवश्यक सामाग्री बोकेर दुगुरि’हाल्नुपर्छ उनी भन्छन् ।

२०४२ सालमा जन्मिएका पाईजा सानोमा भने खेल’कुदमा औद्यी रुची राख्थे । अध्ययन भन्दा पनि खे’लकुद नै प्राथमिकता मानेका उनलाई खेलकुदले नै सफलता पनि दिलायो । अहिले उनी राष्ट्रिय र अन्तराष्ट्रिय खेला’डीको रुपमा परि’चित छन् । उनी करातेका खेलाडी हुन् । विभिन्न सघंसंस्थामा आबद्ध रहेका उनले हाल बडि’गाड गाउँपालिकामा बडिगाड कराते डोजो नामक संस्था खोलि यस क्षेत्रका स्थानीय’लाई कराते खेल सिकाउँछन् । उनी यस संस्थाको अध्य’क्ष समेत हुन् ।

त्यस्तै खे’लाडी तगा प्रशिक्षक सघं बाग्लुङको जिल्ला अध्यक्ष र खेलकुद महासघं केन्द्रीय सचि’वालय सदस्य समेत रहेका पाईजालाई अहिले भने खेलकुदमा भन्दा समाजसे’वामा आनन्द मिल्छ । मेरो पेसा त खेलकुद नै हो यही क्षे’त्रलाई अगाडी बढाउँछु, मेरो रुचीको अर्को विषय समाजसेवा हो म बाँचुञ्जेल यी दुईबाट टाढा अव’श्य रहनेछैन् । पाईजाले भने ।

बुबा गाउँपा’लिकाको अध्यक्ष भएको कारणले गरेको हो भनेर पनि भन्छन् नी भन्ने प्रश्नमा उनले बुबालाई सह’योग गर्ने स्वभाविक रहेको भएपनि आफु नि’श्वार्थ रुपमा यस क्षेत्रमा लागेको र लागिरहने बताए । भन्नेका अगाडी त के गर्न सकिन्छ र मेरो काम अरुलाई देखा’उनका लागि होईन्,कसैले यस्तो भनि’दियोस भन्नका लागि पनि होईन् केबल मेरो आत्मसन्तु’ष्टीका लागि मात्रै हो । इताजा खबरबाट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *