बि’चरा ! गीटी कु’टेर परिवार धान्ने यी १३ वर्षका साना बाबुको ढुंगाले कि’चे’र ज्या’न गयो (भिडियो हेर्नुस्)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङका एउटा एकदमै दुखद घ’ट’ना घ’टेको छ ।आखिर ग’रिब र ग’रिबी उपर नै पी’डा दु’ख, चो’ट, व्य’था सबै उतै बर्षिनु पर्ने कस्तो होला यो दै’वको लिला पनि ।

गिट्टि कुटेर बिहान बेलुकाको छाक टार्ने उक्त परिवार सधै झै सडकमा आज पनि गिट्टि कु’ट्न भन्दै निस्कियो ।तर ती बुवा आमाले कहिले पनि यसरी आफ्नो १३ बर्षिय छोरोलाई गु’मा’उछौ भन्ने सोचेका थिएनन् होला ।

ती १३ बर्षिय सेर्पा समुदायका बालक ढु’ङ्गा बोक्ने क्रममा थुम्कोले पुरिएर आफ्नो जीवन निर्मम ढंगले गुमाउन पुगे ।पुरै ढुंगा बलुवा सहितको ठूलो थुम्को एकाएक उनी तर्फ ब’र्सियो र योपटक उनले त्यो थुम्कोबाट आफुलाई जोगाउन सकेनन् र एकदमै दु’खद अन्त्य भयो ।अब हेर्नुस् भिडियो सामाग्री:


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *