जलाउन चितामा चढाएको श*वबाट आयो ‘ॐ ॐ’को आवाज,श्वास फेर्दै उठ्यो ला*स

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ दिल्ली – कहिलेकाही अपत्यारिलो घ’टना हुन्छ । त्यो पनि यति अपत्यारिलो कि, जो कसैलाई एकछिन सोच्न बाध्य बनाउँछ। भारतमा एउटा यस्तै घटना अहिले ट्रेन्डिङमा छ ।भारतको मध्यप्रदेशस्थित अशोकनगर जिल्लामा रहेको मुक्तिधाममा घटेको घटना हो यो। तस्वीरमा देखिएजस्तै चितामा चढाइएको एक युवकको शव चिताबाट उठ्यो ।‘ॐ ॐ’ आवाज निकाल्दै शव उठेपछि त्यहाँ रहेका मानिस आत्तिए। केहीले उनलाई सम्हाल्न थाले । अशोनगरका अनिल जैनको मृत्यु भएको घोषणा डाक्टरले गरेपछि उनलाई मुक्तिधामस्थित आर्यघाट लगिएको थियो ।

भारतीय टेलिभिजन आजतकका अनुसार जैनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगिएको १५ दिनपछि डाक्टरले मृत घोषित गरे ।त्यसपछि आर्यघाटमा लगेर चितामा चढाइएको थियो । समाचारमा भनिएको छ, ‘जैनका परिवारका सदस्यले उनको मृत्यु भएको कुरा स्वीकार गरेका थिएनन् ।

त्यसपछि पुनः उनलाई जिल्ला अस्पताल लगिएको समाचारमा उल्लेख छ । त्यहाँका चिकित्सकले पनि जैनको मृत्यु भएको बताएपछि अन्तेष्टि गरिएको छ ।परिवारका सदस्यले अस्पताल प्रशासनमाथि जीवित मान्छेलाई मृ’त घोषित गरेको आ’रोप लगाउँदै क्ष’तिपूर्ति र न्यायको माग गरेका छन्।

अञ्जुली अन्लाईन “स्थानीय देखि अन्तर्राष्ट्रिय सम्म सबै खबर सबैको लागि” खबर सम्प्रेषण गर्न २०७७ सालबाट संचालनमा आएको हो। अञ्जुली मिडिया प्रा.लि बाट प्रकाशित समाचारको बारेमा सुझाव,सल्लाह र प्रतिक्रियाको लागि anjulionlinetv@gmail.com मा मेल गर्न सक्नुहुनेछ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *