जेष्ठ २० गतेभित्र वार्षिक परीक्षा लिइसक्न विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्छ विद्यालयलाई निर्देशन दिएको छ।काठमाडौँ महानगरभित्रका विद्यालयहरूलाई जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्न महानगरपालिकाले निर्देशन दिएको हो ।महानगरपालिकाले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा जेठ २० भित्रै लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो।परीक्षा अनलाइन, अफलाइन, टेलिफोन वा इमेलबाट प्रश्न पठाएर लिने सकिने बताइएको छ। विद्यालय अनुकूल हुने गरी परीक्षा जेठ २० भित्र सकेर जेठभित्रै नतिजा सार्वजनकि गर्न भनिएको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *