कपडा सुकाउँदै गर्दा ३ तले घरको छ’तबाट ल’डेर सधैंका लागि संसारमा छोडिन् गीताले !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : सर्लाहीको बरहथवामा हिजो दिउँसो तीन तले घरको छतबाट ख’सेर एक महिलाको ज्या’न ग’एको छ। बरहथवा नगरपालिका वडानं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीताको शनिबार आफ्नै तीन तले घरको छतबाट ख’सेर ज्या’न गएको हो।

आज बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचा’नक छतबाट ख’सेर ग’म्भीर घा’इते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो करिब साँढे २बजे मृ,त्यु भएको इलाका प्रहरी कार्यालय बर हथवाले जानकारी दिएको छ। मृ,तकका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासीय विद्यालय सञ्चालन गर्दै आएका छन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *