म’हामारी झे’लीरहेको भारतमा सुरु भयो अर्को वि’पत्ती, ६ जनाको मृ’त्यु-हजारौं वि’स्थापित

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । महामारीले जनता आ क्रा न्त परेकै बेला भारतमा फेरी अर्को विप’त्ती आइलागेको छ । विपत्तीमा हजारौं नागरिक प्रभावित भएका छन् । अहिले सम्म विपत्तीमा परेर २ जनाको मृ’त्यु भएको पुष्टि भइसकेको भारतीय मिडियाले जनाएका छन् । अरब सागरमा बनेको च’क्रवातले भारतमा वि ध्वं स मच्चाउन थालेको हो । नागरिकहरुलाई त्यहाँको प्रशासनले सुरक्षित हुन आग्रह गरेको थियो । आज यसले अझ भयंकर रूप लिने ख’तरा बढेको त्यहाँका मौसमविद्ले अनुमान गरेका छन्।

यसको गति तीव्र बन्दै गएको र सोमबारसम्म प्रतिघण्टा १६० किलोमिटर हुन सक्ने मौसमविदको अनुमान छ। भारतीय सञ्चारमाध्यमका अनुसार च’क्रवात प्रभावित धेरै क्षेत्रमा अहिले तीव्र गतिमा आँ’धीस’हित ठूलो वर्षा भइरहेको छ। केरलको एर्नाकुलम र कोझिकोड जिल्लामा आँ’धीका कारण २ जनाको मृ’त्युसमेत भइसकेको छ। २ हजार मानिस विस्थापित भएका छन्। केरल राज्यका मुख्यमन्त्री पिनाराई विजयनले चक्रवातका कारण विद्युत् र कृषि क्षेत्रमा ठूलो नोक्सान भएको बताएका छन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *