प्रयोगात्मक परीक्षा सञ्चालनको जिम्मा कलेजलाई १ दिन अगाडि

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं /१ जेठ- त्रिभुवन विश्वविद्यालय व्यावस्थापन संकायले कोभिड -१९ महामारीको दोस्रो लहरका कारण रहन गएको मौखिक तथा प्रयोगात्मक परीक्षाहरु सञ्चालन गर्न सम्बन्धित क्यम्पस वा कलेजले दिने निर्णय गरेको छ ।

व्यावस्थापन संकायल अन्र्तगत स्नातक तहको सेमेष्टर प्रणलिमा संचालित बिबिए, बिआईएम, बिबिएम र बिपिए कार्यक्रमको आठौं सत्रको सैद्धान्तिक परीक्षाहरु सम्पन्न भैसकेको तर मौखिक तथा प्रयोगात्मक परीक्षाहरु कोभिड-१९ महामारीे दोस्रो लहरका कारण रहन गएकोले विद्यार्थीलाई तहपार गर्नका लागि परीक्षा सञ्चालनको जिम्मा कलेजलाई नै दिने निर्णय गरेको जनाएको छ ।कलेजले मौखिक तथा प्रयोगात्मक परीक्षाहरु आवश्यकता अनुसारको वैकल्पििक माध्यमसमेतको प्रयोग गरी परीक्षाको मर्यदा कायम गर्दे परक्षिा सञ्चालन गरी आवश्यक कागजात सहितको प्राप्ताड्ढ डीन कार्यलयमा पठाउन अनुरोध गरीएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *