कोरोनाका कारण ज्या’न गु’माएका बुबाको कि’रिया गर्न भए पनि फर्किएर आउनुहोस् भन्दै श्रीमतीले पठाईन यस्तो मनै छुने अन्तिम संदेश

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान । सल्यानकी मिना परियारको जस्तो पीडा सायद कमै को होला । केही वर्ष अगाडी मागी विहे गरेर छत्रेश्वरी गाउँपालिका ७ जाम्नेखोलामा सन्तोष नेपालीसगं विहे गरेर आएकी उनको सुरुका दिनहरु खुसी मै बिते । सुरुमा श्रीमानको माया र घर परिवार तथा माईतीको मायाले उनी दगं थिईन् । उनीहरुका २ वटा बच्चा पनि भए ।

श्रीमान सन्तोषले पनि मेहनत गरेर परिवारको जिविको गरिरहेकै थिए । उनीहरु खुसीसाथ जिवयापन गरिरहेका थिए । तर त्यो खुसी धेरै दिन टिक्न भने सकेन् । ससाना कुरामा सन्तोषले श्रीमतीसगं झगडा हुन थाल्यो । यसैविषयलाई लिएर उनले घर छाडेर हिँडे । ३ वर्षदेखि श्रीमानको पर्खाईमा बसेकी मिनालाई न उनको एउटा म्यासेज नै आयो न त फोन नै । अझै पनि फर्केर आउने आशा उनमा म’रेको छैन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *