एकै घरका बाबु र दुई छोराको यसरी भयो दु’ खद अ’ न्त्य, देख्ने सबै रोए

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृ’ त्यु भएको छ ।उनीहरूको एक हप्ताभित्रै मृ’ त्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै स’ ङ्क्रमित भएका थिए ।मृ’ त्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *