कांग्रेस सभापति शेरबहादुर देउवाले बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निध’न प्रति दुःख व्यक्त गर्दै यस्तो लेखे….

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । गच्छदारको पत्नी निर्मला गच्छदारको शनिवार विहानै निध’न भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । पूर्वमन्त्रीसमेत रहेका गच्छदारकी पन्तीको शनिबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको कांग्रेस सभापति शेरवहादुर देउवाले सामाजिक सञ्जाल मार्फत पुष्टि गरेका छन् । उनको केही दिनदेखि नर्भिकमा उपचार भइरहेको थियो। स्वास्थ्यमा सुधार नदेखिएपछि शनिबार बिहान उनको निध,न भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *