खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरिव

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरिव.खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई तीन-तीन लाख जरिव हसंरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *