परिक्षाको तयारी गरिरहेका कक्षा १२ का विद्यार्थीहरुलाइ आयो अत्यन्तै जरुरी सूचना !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इन्टरनेट सुविधा भएको ठाउँमा मात्रै परीक्षा केन्द्र राख्ने तयारी गरिएको छ। इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय गरी बोर्डले परीक्षाको तयारी गरिरहेको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *