आजदेखि बैंकमा ५० हजारभन्दा कम रकम जम्मा गर्न नपाइने

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ- न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको बिहीबार बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा रु ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

न्यूनतम रु ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो । सङ्घले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चीत सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका कामहरू रोकिने भएका छन् ।(रासस)

सभामुख सापकोटाले लगाए कोरोनाविरुद्ध खोपको दोस्रो डोजप्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक लिए शपथ, यस्तो छ उनको राजनीतिक निरन्तरता र दूरदर्शितायी विचित्र लाग्ने शौचालयको ‘डिजाइन’ गरेपछि एकाएक गायब भए इन्जिनियर, अझै छन् फरार….Post navigation
कोरोना बिरामीका डाक्टर भन्छन् ‘अक्सिजन कै कारण धेरै बिरामीले आँखै अगाडि ज्यान गुमाउदा धेरै दुख लाग्छदलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री ओलीलाई नै उक्त पदमा पुन गरिन नियुक्त।सभामुख सापकोटाले लगाए कोरोनाविरुद्ध खोपको दोस्रो डोज प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक लिए शपथ, यस्तो छ उनको राजनीतिक निरन्तरता र दूरदर्शिता
यी विचित्र लाग्ने शौचालयको ‘डिजाइन’ गरेपछि एकाएक गायब भए इन्जिनियर, अझै छन् फरार….आमाको चितामा दागबत्ती दिदै गर्दा घर बाट आएको अर्को त्यो मृत्युको खबर, बनाइयो अर्को चिता..को-रोनाका कारण आगामी ३ हप्ताका लागि आउंदै छ यस्ताे कठिन अवस्था!चर्चित.सभामुख सापकोटाले लगाए कोरोनाविरुद्ध खोपको दोस्रो डोज

नेपाल रेडक्रस सोसाइटी रामग्राम-१२ कसिया उपशाखाको सभापतिमा यादव.सडक दुर्घटना न्यूनीकरणका लागि दल्दले चोकमा ट्राफिक सचेतना कार्यक्रम..सशस्त्र प्रहरी कृष्णनगर द्वारा लागु औषध नष्ट


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *