यति सानै उमेरमा यो कस्तो बज्रपात ,भगवानको खेला पनि कसैलाई त कस्तो,कठै (हेर्नुस् भिडियो )

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा घर भएकि सात बर्षिय जेनिसा थापा जो पाचथरको कोमाई गाउपालिका वडा नम्बर पाचमा माउलिघरमा बस्छिन् ।उनले अभिनय गरेको भिडियो अहिले सामाजिक संजालभरि भाइरल छ ।एकदमै यथार्थ जस्तो लाग्ने अभिनय अन्ततः यथार्थ नभई अभिनय नै रहेछ ।

यिनै बालिकाको अभिनयले सारा नेपालिको मन छोएको छ ।यी नानिको अभिनय र अभिनय प्रतिको लगाव बास्तविकता बारे हामिले बुझ्ने प्रयाश गरेका छौ ।आफुलाई हिरोइन बन्ने अत्याधिक चाहा भएको र रेखा थापा आफ्नो आइडल भएको पनि उनले बताएकि छिन् ।

अभिनय मात्रै हैन गायन र नृत्यमा पनि उतिकै प्रखर छिन् जेनिशा ।उमेरको हिसाबमा पनि एकदमै सानि जेनिसा अहिले २ कक्षामा मात्रै पढ्छिन् आफ्नो भविष्य बारे धेरै चिन्ता लिने पनि समय भएकै छैन भरखर त कोपिला छिन् उनी फर्कन अझै लामो यात्रा जो बाकि छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *