ट्रयाक्टरले मोटरसाईकललाई ठ’क्क’र दिँदा २ जनाको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर,३० वैशाख । कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठ’क्क’र दिँदा २ जनाको मृ’त्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका – ६ मौरिफाँटामा से.१.त ४४४१ नम्बरको ट्रयाक्टरले से.३.प ३००५ नम्बरको मोटरसाईकललाई ठ’क्क’र दिदाँ मोटरसाईकलमा स’वार सोही ठाउँका २८ वर्षिय प्रकाश रोकाया र ३० वर्षिय सुरेश जप्रेलको मृ’त्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाले जनाएको छ । दु’र्घ’टनामा ग’म्भी’र घा’ई’ते भएका उनिहरुलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा पठाईएकोमा उपचारको क्रममा दुवै जनाको मृ’त्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट गुलरियाका हवल्दार नविन प्रासद जोशीले बताए । उनले ट्रयाक्टर चालकको फ:रार रहेको र खोजी कार्य जारी रहेको जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *