कक्षा ९ देखि १२ सम्मका सम्पुर्ण विद्यार्थी हरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सुचना !

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा ९-१२ को प्राविधिक धार तर्फको पाठ्यक्रम परिवर्तन गर्ने तयारी गरेको छ । अहिलेको पाठ्यक्रममा ९ र १० कक्षामा बढी भार रहेको र कक्षा ११ र १२ मा कम भार भएको र विद्यार्थीलाई अध्ययन गर्दा असहज भएको कारणले यसलाई मिलाउनको लागि पाठ्यक्रम परिवर्तन गर्न लागिएको बताइएको छ ।** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **दुनियाकै यि अनौठा बाबु आमा, जसले कार किन्ने इच्छा पूरा गर्नका लागि आफ्नै नाबालक सन्तानलाई बेचे !


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *