दुखद खबर: धन कमाउन दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको नि’ध’न ! गाउँभर रुवाबासी । विश्वको समृद्धशाली मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृत्यु भएको छ। चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।
चार जना मृतक दाजुभाईको मृत्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन। चारै जना दाजुभाइ सार्जाह अबुधाबी र रासलखाईमा कार्यरत थिए। कामको प्रकार फरकफरक भए पनि कम्पनी भने एउटै भएको दुबई इस्थित हाम्रा प्रतिनिधि स्याण्डी थापाले जानकारी दिनु भएको छ।उनीहरु सानी आमा ठुली आमाको छोरा रहेको खुल्न आएको छ । मृतकको नाम यस प्रकार छ १) स्वनिम कुन्चिया २) बिबेक कुन्चिया ३) अतुल चोप्रा र सुनिल नारायण ।
चारै जना दाजुभाई भारतको राजधानी नयाँदिल्ली भन्दा ८९ किमि टाढा पिकुची भन्ने ठाउँका बासिन्दा रहेको खुल्न आएको छ। उनिहरुको आफ्नै निवास भारतमा हिन्दु संस्कार अनुसार अन्तिम दाहसंस्कार गरिएको छ।दाजु-भाईले दिदि-बहिनी नै विवाह गरेर घर ल्याए, रातको १ बजे जे भयो सुन्दा जो कोहीपनि भए चकित !अर्काको मोवाइलवाट आफ्नै श्रीमतीलाई हेर्नै नसकिने म्यासेज पठाएर फसाउने धन्दा (भिडियो )