मोडल दुर्गेश थापाले पहिलो पटक श्रीमती र छोरालाइ देखाए भिडियोमा (हेर्नुहोस)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लोकप्रिय मोडल तथा गायक दुर्गेश थापाको छोरा र श्रीमती भएको भिडियो बाहिरिएको छ।यो बेला आम नेपालीको मन जितेका दुर्गेशले आफ्नै परिवार संग नया गीत गरेका छन।
सानो छोरोलाई आफुले उपहार स्वरूप यो गीत निर्माण गरेको उनले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन।दुर्गेश थापा संगै पर्ची लामा र उनको छोरो दक्षित थापा रहेको उक्त गीतमा आवाज भने योगेश काजीको रहेको छ।किरण मिचाएल घिमिरेको शब्द तथा संगीतमा रहेको गीत अहिले चौतर्फी चर्चामा छ।दुर्गेश थापाले सार्बजनिक गरेको उक्त गीतको प्रतीक्षा आम नेपालीले धेरै गरेका हुन्।९ महिने बाबू कठैबरा ,आन्द्रासहित कलेजो नै बाहिर निस्कियो (हेर्नुस् भिडियो ) अहिले अप्रेसन पछि निको भयोमेरो बुढीको ‘गो#प्य अं#ग’को फोटो त्यो मान्छेको मोवाईलमा कसरी गयो ?’ (भिडियोसहित)हे भगवान ! टिकटकमा निकै नै भाइरल बनेका यी क्युट बालकलाई हेर्नुस; (हेर्नुस् भिडियो)

चर्चीत गायिका समिक्षा अधकारी र नायक पल शाहका मनै लोभ्याउने टिकटक भिडियोहरु(भिडियो हेर्नुस्)`कलौटे´ मेरो बुवालाई भन्नेहरु नै कलौटेहरु हुन भन्दै सचिन एकदमै आक्रोशित भए पुरै रिसाए (हेर्नुस् भिडियो )भोजपुरी फिल्ममा नायिका शिल्पा पोखरेलको अहिलेसम्मकै दमदार प्रस्तुति(हेर्नुस् भिडियो)


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *