हावाहुरीले रुख ढल्दा कैलालीमा एक महिलाको मृ,त्यु

मौसम
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

३० वैशाख धनगढी । कैलालीमा हावाहुरीका कारण ढलेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । बुधबार साँझ आएको हावाहुरीले टीकापुर नगरपालिका–१ मा घरमाथि ढलेको रुखले च्यापिएर सोही ठाउँका ४० वर्षीय देउकला कामीको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

कच्ची घरमाथि ढलेको रुखले च्यापिएर उनको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत चौधरीले जानकारी दिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *