फेरि घट्यो सुनको मूल्य, तोलाको कति ?

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।

बुधबार तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेर ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ३५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *