***यो समाचार को भिडियो अन्तिममा छ *****चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ।भट्टराईको आइतबार राती १० बजेर २० मिनेटमा निधन भएको हो।उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो। अस्पताल पुर्याइएका उनलाई अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****
