फेरी जंगलमा रु’दै गरेको बे’वारि’स शिशु यस्तो अवस्थामा भेटियो…(भिडियो हेर्नुहोस

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

सल्यान जिल्ला शारदा नगरपालिका नजिकैको जंगलमा शुक्रबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् ।
जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँ दै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।आमाले बालकलाई बिहानपख छा डेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले जनाएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *