बिश्व कै लागि खुसीको खबर, खाएको केही घन्टाभित्रै को’भि’ड’लाई मा’र्ने च’क्की

सूचना प्रविधि
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

खाएको केही घन्टाभित्रै कोभिडलाई मा र्ने एक च क्की बनाउँदै गरिएको एक विज्ञले बताएका छन् । यो चक्की बजारमा आएपछि लकडाउन ल’गाउन नपर्ने बताइएको छ । केही महिनाभित्र यस चक्कीमाथि थप अनुसन्धान गरिने र प्रयोग गर्न ला यक ठ हरिएमा बजारमा ल्याइने विज्ञहरूको भनाइ छ ।

एन्टीभाइरल चक्कीले कोरोनाभाइरसलाई शरीरमा रूप परिवर्तन गरी गरी फैलिन दिँदैन । अहिलेका नयाँ भेरिएन्टहरूको असरलाई रो क्ने र भाइरस फैलिन नदिने काम यी एन्टीभाइरलले गर्ने आशा छ । बेलायत सरकारले एन्टीभाइरल चक्कीको अनुसन्धान गराइरहेको हो ।

ग्लास्गो विश्वविद्यालयका प्राध्यापक केभिन ब्लाइथ चक्की अनुसन्धान टोलीका प्रमुख हुन् । उनले भने, ‘एन्टीभाइरल च’क्कीले काम गरेमा ठूलो उपलब्धि हुनेछ । यसले काम गरेमा स्वास्थ्य सेवामाथि च रम द बाब पर्ने छैन किनकि रोगीहरू अस्पताल आउनै पर्दैन ।

अनि लकडाउन वा अन्य किसिमका क ठोर नि यन्त्रण पनि लगाउन पर्दैन । कोभिड पोजिटिभ भएको केही दिनभित्र च क्की खाए मा शरीरमा कोरोनाभाइरस म र्ने अपे क्षा गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् ।May 8, 2021चीनमा कोरोना नियन्त्रणका लागि प्रमुख औ’षधी गाईको दूध !May 8, 2021जंगलमा बम भेटिएपछि बम डिस्पोजल टोली बोलाइयो, जाँच गर्दा सुरक्षाकर्मी लाजले भुतुक्कैMay 8, 2021उडानको प्रतिबन्ध ल म्बिने संकेत :- स्वदेश फर्किने तयारीमा रहेका १० हजार काम-दार वि, देशमै रोकिएMay 8, 2021सरकारले ४ डलरमा ल्याएको खोप चौगुणा मूल्यमा बेच्न निजी कम्पनीलाई अनुमतिMay 7, 2021स्कूलमा शिक्षकले धेरै होमवर्क दिएपछि बच्चाहरुले लिए यसरी बद’लाMay 7, 2021


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *