ग्या’स्ट्रिक मात्र नभई महिनावारी गडबडीका लागि अचुक औषधि हो जाइफल, यस्ता छन् फाइदाहरु ।

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : हामीले खाएको खाना पचाउनका लागि पेटमा एसिड बन्न थाल्छ । यदि अस्वस्थकर खाना खाएमा पेटमा आवश्यकभन्दा बढी ए’सिड बन्न जान्छ ।कुनै समय बढी खाने, भोकै रहने, फास्ट’फुड र मसालेदार खानाले पनि एसि’डिटी बढाउने गर्छ ।यदि तपाईलाई निद्रा लाग्दैन भने जाइफल दुधसँग मिसाएर खाँदा निद्रा लाग्छ । तपाईको हातगोडा र जीउ दुखेको छ भने जाइफललाई

पानीमा पकाएर मह मिसाई खाएमा ठिक हुन्छ ।
एसिडि’टीको समस्याबाट बच्न तुलसीको पाउडर, अजाइनोको सुप र दालचिनीलाई एक कप बटर मिल्कमा मिसाएर खान सकिन्छ । यस्तो मि’श्रण बिहान र बेलुकी एक–एक कप प्रयोग गर्दा हुन्छ ।यसले क’ब्जियत, ग्या’स्ट्रिक र अपचको समस्याबाट पनि बचाउने काम गर्छ ।नयाँ पत्रिकामा खबर छ ।अदुवाको रसमा मह मिलाएर पिउँदा पनि एसि’डिटीको समस्याबाट मुक्त हुन सकिन्छ ।

तपाईंमा एसिडि’टी छ भने एलो’भेराको जुस औषधि बन्न सक्छ । पुदिनाको पातलाई उमालेर पिउँदा एसि’डिटीको समस्याबाट जोगिन सकिन्छ । मनतातो पानीमा कागतीको रस मिलाएर प्रयोग गर्दा पनि यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ ।एसि’डिटीबाट बच्न एक गिलास पानीमा एक चम्चा मिठा सोडा मिलाएर बिस्तारै पिउन सक्नुहुन्छ । पानीमा कागतीको रस र मह मिलाएर पिउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ ।

एक गिलास मनतातो पानीमा थोरै कालो खुर्सानीको धुलो र कागतीको रस मिसाएर पिएमा पनि एसिडि’टीबाट बच्न सकिन्छ । एसि’डिटीबाट बच्न जाइफलको धुलोलाई पानीमा मिलाएर पिउन पनि सक्नुहुन्छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *