घरमा किरा आइरहन्थे, खनेर हेर्दा उड्यो सबैको होस
घर मर्मतको काम भइरहेको थियो । तर अस्वभावीक रुपमा घरमा अनौठा किराहरु निस्किरहेका थिए । कसैको पुरानो घर किनेपछि नयाँ घर मालिकले मर्मतको काम गराइरहेका थिए । लगातार किराहरु आउँदै गए । तर जब मर्मतकै क्रममा खाडल बनाइयो त्यहाँ देखिएको दृष्यले सबैको होस उड्यो ।
भारतको बाबेल रोड स्थित शिव नगरमा मर्मतका क्रममा एउटा घरमा तीन मानव कं का ल फेला परे । सो घटना पछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घरको पुरानो मालिकलाई पक्राउ गरेपछि खुल्यो त्यो भन्दा ठूलो रहस्य ।
पुलिसले उत्तर प्रदेशको भदोहीबाट पूर्व घर मालिक अहसान सैफी लाई पक्राउ गरेको छ। पुलिसका अनुसार अहसानले साढे २ बर्ष अघि उसकी प्रेमिका र दुई छोरालाई त्यसरी जमिनमुनी द फ न गरेका थिए । शव साथमा, घटनामा प्रयोग भएको ह ति या र पनि राखिएको थियो । घटना पछि उनले त्यो घर बेचेर हिडेका थिए ।
शिवनगर कालोनीमा मंगलबार दिउँसो मर्मतको क्रममा तीनवटा मानव कं का ल फेला परेका हुन् । प्रहरीले दाबी गरेको छ कि घरका पूर्व मालिक अहनन सैफी घटना पछि अर्की प्रेमिकाका साथ बस्दै आएका थिए ।कांशीराम मम्देवपुरको शहरी आवास योजनामा भाडाको घरमा उनी नयाँ परिवारका साथमा बस्दै थिए। सैफीले त्यहाँ सिकर्मीको रूपमा काम गर्न शुरू गरे । पूर्व जग्गा मालिक अहसन उत्तर प्रदेशको भदोहीबाट पक्राउ परेका हुन्। उनीसँग सोधपुछ भइरहेको छ ।३ चोटी पोइला गइन फर्काएर राखे तर फेरी गईन भन्दै श्रीमान भन्छन्, ‘जुन रात केटा भेट्नु जान्थी त्यो रात भर मलाई फोनमा यस्तो सुनाउथि’ (भिडियो)