बिरामि आमा जो भोकभोकै बाचिराख्नुभएको छ ,खानलाई केही पनि छैन ,सहारा कोहिपनि छैनन् ,धुरुधुरु रुनुहुन्छ ,कठै आमा (हेर्नुस् भिडियो )

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँची जिल्ला छत्रदेव माचकोटकि एक्लि बुढि आमाको रुवाउने कथा आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।उहाँ उमेरको हिसाबले पनि निकै भइसकेको र शरिरले केही पनि काम गर्न नदिने अवस्थामा हुनुहुन्छ र उहाँ बिरामि समेत हुनुहुदो रहेछ ।

न छोरा न छोरी नत श्रिमाननै घरमा एक मानो अन्नसम्म नभएकि बिरामि बुढि आमाको सबैलाई रुवाउने जिन्दगीको कथा प्रस्तुत गर्दैछौ ।आफ्नो नाम सेती सुनार बताउनुहुन्छ आमा ।उमेरको हिसाबमा उहाँ ८० को हाराहारिमा भएको हामी आकलन गर्न सक्छौ ।आमा बिरामि पनि हुनुहुदो रहेछ तर बिहान बेलुका भातसम्म खान नपाउने आमाले रोगको उपचार कसरी पो गर्ने होला र ।

आमाको चाउरिएको शरीर निकै नै निन्दनिय देखिन्छ ,कपालका रौ हरु पनि झरिसकेको र आमाले आफ्नो पेटलाई कसेर भोकै बाच्नुपर्दाको पीडा कथि हुदो हो ।आमा एकणलि हुनुहुन्छ बुढेसकालमा सहारा कोहि नहुदा आमा यसरी नाजुक अवस्थामा आफ्नो जीवन बेतित गर्न बाध्य हुनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री:


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *