यी युवकले भक्तपुरको गाई फार्ममा यसरी साथीलाई खु’कु रीले टु क्रा पारे, आफ्नै आमाले छोरोलाई प्रहरीको जिम्मा लगाईन (भिडियो सहित)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

केही दिन यता नायक किशोर खतिवडा र उनको श्रीमती लक्ष्मी गदालबीचको विवादले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ३ वर्ष सम्म श्रीमान श्रीमतीका रुपमा बसेका किशोर र लक्ष्मीबीच विवाद भएपछि लक्ष्मीले सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारेमा खुलाएकी थिइन् । उनले आफु यस अघि दुई पटक ग र्भ वती भइसकेको र अहिले पनि ग र्भ वती भएको पुष्टि भएको बताएकी छन् । अघिल्लो दिन लक्ष्मी र किशोर संगै बसेर छलफल गरेका थिए ।

अब जे समस्या भएपनि अब विवाह गरेर संगै बस्ने सहमतिमा उनीहरु छुटेका थिए । किशोरले भोली विवाह गर्छु तयारी गर्नु भनेपछि लक्ष्मीले आफ्ना माइती पनि बोलाएकी थिइन् । तर विवाह गर्न भन्दै लक्ष्मी मन्दिर गइसकेको अवस्थामा किशोरले धो का दिएका छन् । उनले अब तिमीसंग विवाह गर्दिन भनेर लक्ष्मीलाई खबर पठाएका छन् । उनी पनि सम्पर्क विहिन भएका छन् । लक्ष्मी र किशोर तीन वर्ष संगै बस्दै आएका थिए ।

किशोरले सार्वजनिक रुपमा नै लक्ष्मीलाई आफ्नो श्रीमती भनेर स्वीकार पनि गरेका छन् । उनले लक्ष्मी भाडामा बस्ने कोठा आसपासका मानिस र छिमेकीलाई लक्ष्मी मेरो श्रीमती हो भनेर चिनाउने गरेका थिए । भोली बिहान १० वजे म विवाह गर्छु, तिम्रो घर परिवारलाई पनि बोलाउ भनेर भनेपछि आफुले बुवा ममीलाई फोन गरेर बोलाएको थिए, लक्ष्मीले भनिन्, तिम्रो कोठाको सामान अरुकसैलाई जिम्मा देउ । आमी विवाह गरेर गाउँ जानुपर्छ भनेका थिए । राती फोन गरेर त्यसो भनेका किशोरले विहान विवाह गर्ने समय आएपछि भने अहिले सम्म तेरो समय थियो अब मेरो समय आयो भन्दै चेतावनी दिएको बताएकी छन् ।

किशोरले आफुलाई यस्तो विच वाटोमा ल्याएर छोडेका कारण समस्यामा परेका कारण किशोरले नै अपनाउनुपर्ने बताएकी छन् । मैले दाईहरुलाई फोन गरेर भद्रकाली मन्दिर आउनु भनिसकेको थिए, तर किशोरले विहान फेरी फोन गरेर विवाह गर्दिन भन्नुभयो । त्यसैले म चलचित्र कलाकार संघमा आएर मलाई न्याय दिलाइदिनु भनेर निवेदन दिएकी छु ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *