बाघको आ”तंक फेरि; बर्दियाको ठाकुरबाबाका ६२ वर्षीय रावतको मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके, ४ चैत । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आ#क्रमण गर्दा मृ’त्यु भएको छ । मङ्गलबार घाँस का#ट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए ।

बाघले रावतलाई आ#क्रमण गरेको थाहा पाउँदा निकुञ्ज सु’रक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज श#व फेला पारेको छ ।

रावतको श’व परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । बर्दियामा अहिलेसम्म ८ जनाको बाघको आक्र´मण बाट ज्यान गोइसकेको छ जस्ले गर्दा कसरी बाघको सि´कार हुनबाट वच्न सकिन्छ भन्नेमा सबैको ध्यान जानू जरुरी छ।।।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *