समयमै उप’चार नपाउदा दुबै हा’त गुमा’ईन अल्पनाले

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लम्की चैत्र २४ गते । कैलालीको घोडाघोडी नगरपालिका ७ करैचा गाउँमा रहेको अल्पना चौधरीको घर पुग्दा भर्खरै अस्पतालबाट घर आउनु भएकी कल्पनाको दुबै हात का टि’एका थिए । काखमा डेढ बर्षीया छोराले दूध चु’सी रहेका थिए । नजिकै उभिएका श्रीमानले बोत्तलबाट अल्पनालाई पानी खुवाउदै हुनुहुन्थ्यो। एका बिहानै र’क्सिले मा’तेका उनका श्रीमानको न’साका कारण बोलेको बोली समेत बु’झिन गारो थियो ।

नजिकै पिढिंमा अल्पनाकी वृ’द्ध सासु गहभरी आ’शु लिएर एको होरो टोलाई रहनु भएको थियो। यो दृष्यहो गत पुष महिनामा आगो ताप्ने क्रममा आ’गोमा परेर दुबैहात गु’मा’उनु परेको अल्पना चौधरी घरमा राती आ’गो ताप्दै गरेकी अल्पना त्यही रा’त आ’गो ता’प्ने क्रममा दुबै हात ज’लेपछि अहिले छोरालाई सुम्सु’माउने ती हा’त सधैका लागि गु’माई सक्नु भएको छ।

घ’टनाको दिनलाई सम्झदै कल्पनाले पुष १३ गते साँझ श्रीमान,सासु र आफूले खाना खाएपछि सासु छिमेकीको घरमा गएको र श्रीमान पनि गाउँमा गएपछि आफूले आ’गो ताप्दै गर्दा घ’टना भएको बताउनु भयो । घ’टनाको त्यो रा’त सम्झ’दै कल्पनाले भन्नु भयो ‘छोरा लाई काखमा राखेर दू’ध खुवाउदै आ’गो ताप्दै थिए ए’क्कासि रिं’गाटा लागे जस्तो भयो अनी मैले केहि थाहा पाईन,पछि हो’स आउदा छोराको टा’उको ज लेछ मेरो दुबै हा’त पुरै ज’लेछ ।’

छा’रे रो’गकी बिरामी अल्पना बे’हो’समै रहेकी र छोरा रो एको आवाज सुने पछि मात्र छिमेकी र सासुले उनी हरुलाई आ’गोबाट निकालेका थिए । अल्पना र उनको छोरा आर्यनको ज’लेको घा’उको उपचारका लागि स्थानी अस्पताल देखि नेपालगञ्ज कोहोल पुर हुदै काठमाण्डौ सम्म नपुगेको भने होईन आर्थिक अभावका कारण उपचारको माया मा’र्दै घरमा बस्न बाध्य भएको अल्पनाले बताउनु भयो । गोरखापत्र दैनिकमा खबर छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *