२४ वर्षसम्म एउटै कोठा’मा एक पुरुष’लाई ब’न्ध’क ब’नाएर यौ’न शो’ष’ण’स’हित च’रम या’तना

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मंगलबार अपरान्ह साढे पाँच बजेतिर नेपालगन्जमा रहेको कालपृष्ठ दैनिकको कार्यालयमा एकजना ख्याउटे शरीर भएका मानिस रुन्चे अनुहारसहित आइपुगे । उनले काँधमा एक कालो झोला बोकेका थिए । शरीर फतक्क गलेको जस्तो देखिन्थ्यो ।

परिचय सोध्दा उनले आफ्नो नामसमेत अनकनाएर भन्न सके । आमाबुबाको नाम र ठेगाना उनले बिर्सिसकेका छन् ।उनले आफ्नो गाउँको ठेगानाबारे सानोमा सुनेको बताउँदै भने, खोटाङको चिसापानी गाविस हो भन्ने सुनेको,थिएँ?’

नाम विज्ञान कोइराला बताउने ती व्यक्ति आफू करिब १० वर्षको उमेर’मा अ’प’ह’र’ण’मा परे’को र त्यसपछिका २४ वर्ष ब’न्ध’क ब’ना’ए’र यौ’ न शो’षण’ गरिए’को ब’ताउँ’छ’न् । त्यसरी यौ’ न शो’ष’ण ग’र्ने’हरु वि’देशीहरु हुनसक्ने उन’को भनाई’बाट आ’शं’का हुन्छ ।

सुन्दा कुनै क’हालीलाग्दो चलचित्रको कथाजस्तो जीवन आफूले भो’गे’को ती व्यक्ति बताउँछन् । उनका खुट्टा’मा चु’रो’टले डा’मे’का दा’ग’हरु छ’न् । पेटमा तलदेखि छा’ति’सम्म चि’रि’एको दा’ग दे’ख्न स’किन्छ ।करिब ९ वर्षको उमेरमा खोटाङबाट आमाबुवासहित काठमाडौंको सानेपा पुगेका विज्ञान एकदिन केही सामान किन्न गल्लीमा निस्केका बेला उनको अघि एक कालो गाडी आएर रोकियो । उक्त गाडीबाट तीनजना मानिसहरु निस्किए ।अचानक उनी’माथि कम्बलले ढाकियो र गाडीभित्र कोचियो ।

गाडीमा उनका आँखा र मुखमा पट्टि बाँधियो । आँखा खुल्दा उनी आलिसान महलजस्तो लाग्ने कुनै घरमा पुगेका थिए । त्यहाँ पुगिसकेपछि म चि’च्या’एँ । क’रा’एँ । यसरी कि’न ल्या’एको भनेँ? आमाबुवाकहाँ पुर्‍याइदिनुस् भनेँ । कसैले मेरो आवाज सुनेन,’यसो भनिरहँदा विज्ञानका ओ’ठ का’मिरहे’का थि’ए । आँखा’मा आँशु भने देखिएन । सायद आँशु सुकिसकेका छन् ।

घरमा पुग्दा उनले दुईजना महिला र एकजना पुरुष देखेको बताउँछन् । उनीहरु मसँग कुरा गर्दा नेपालीमै बोल्थे । तर आफू-आफू बोल्दा भने अर्कै भाषामा बोल्थे,’ उनले भने ।

एक भर्खरको बालक उनले त्यतिबेला आफूमाथि के भइरहेको छ ? भन्ने समेत ठम्याउन सकेनन् । उक्त आलिसान महलको एक को’ठा’मा आफूला’ई ब’न्ध’क ब’ना’एर राखिएको विज्ञान बताउँछन् । मलाई २४ वर्षसम्म एक को’ठा’मा ब’न्ध’क ब’ना’एर रा’खियो । अ’नि यौ’ न शो’ष’ण ग’रियो । यौ’ न स’ म्प ‘र्क ग’र्न न’मा’ने बि’ले’ड’ले चि’र्थे र त्यस’माथि चु’रो’ट’ले डा’म्थे…,’विज्ञान थप बो’ल्न सके’नन् । उनका खुट्टामा ठाउँ-ठाउँमा का’ला दा’गहरु दे’खिन्छन् ।

विज्ञानका अनुसार उन’लाई अ’प’ह’र’ण ग’र्ने महिला’सहित अरु म’हिला’हरु पनि उक्त घरमा पुग्थे । उन’को यौ’ न शो’ष’ण ग’र्थे । विज्ञान’ले भने, कालो छाला भए’का, घु’म्रे कपाल भए’का महिला’हरु पनि क’हि’ले’काहीँ आ’उँथे । सबै’ले मै’मा’थी ह’म ‘ला ग’र्थे ।’

उनलाई घरबाट बाहिर निस्कन नदिन अनेक इ’न्त’जाम गरिए’को थि’यो । बाहिर केही पनि नदेखिने कोठामा राखिएको थियो । घर कतितले थियो ? भन्नेसमेत उनलाई याद छैन । घरमा १५-२० वटा कोठा हुनसक्ने उनको अनुमान छ ।बाहिर तीन चारवटा च्यानल गेट राखिएको थियो । अ’प’ह’र’ण ग’र्ने पु’रुष कहिले’काहीँ आउँथ्यो । दुईजना म’हि’ला’हरु पालो मिलाएर घरबाहिर निस्कन्थे । त्यसैमाथी प्रायः उन’लाई बे’हो’ स हु’ने सु’ई ल’गाएर राखिन्थ्यो । भक्का’निँदै विज्ञानले भने, २४ वर्षसम्म मैले घाम कस्तो हुन्छ ?आकाश कस्तो हुन्छ? तारा कस्तो हुन्छ ?जून कस्तो हुन्छ ? बाहिरका मान्छे कस्ता हुन्छन् ? थाहा पाइँन ।’

एकदिन घरमा एकजना महिलामात्रै भएको मौकामा उनले भाग्ने उदेश्यले महिला’सँग भि’ड्न खो’जे । महिलाले उनको घुँडा’मूनि च’क्कु’ले घो’पि’दि’इ’न् । घुँडामुनि उक्त घा’उ’को दा’ग अ’झै रहेको छ । त्यसपछि उनको भाग्ने हिम्मत र संजोग दुवै मिलेन ।

उनलाई सानो हुँदा कहिलेकाहीँ चिया र खाना बनाउन लगाउँथे । ठूलो भैसकेपछि उन’को ल’गा’ता’र यौ’ न शो’ष’ण मा’त्रै भ’इ’रह्यो ।२४ वर्षमा उनले य’ति या’त’ना पा’ए कि अहिले कोही महिला दे’ख्यो कि ड’र ला’ग्ने गरे’को बताउँछन् । कोही मान्छेको पनि विश्वास लाग्न छोडिसक्यो,’उनले भने ।

विगत २४ वर्षमा उनकोस’र्वस्व लु’टि’यो । यतिसम्म कि उनले आफ्नै आमाबुवाको नामसमेत याद राख्न सकेनन् । साथीसँगी कसैको नाम उनलाई याद छैन । धेरै बेर सम्झिने कोसिस गरेर उनले भने, त्यतिबेला एउटी बहिनी थिई । उसको नाम तुलसी हो की यस्तै थियो ।’उनीसँग हाल बचेको चिज भनेको मात्र उनको नाम मात्र हो । कहिलेकाहीँ त यही नाम पनि बिर्सिंन्छु कि भन्ने डर लागिरहन्छ । कहिलेकाहीँ आफैलाई चिन्दिनं कि भन्ने डर लाग्छ,’ लामो सुस्केरा तान्दै उनले भने ।

२४ वर्ष’सम्म विज्ञान’को शो’ष’ण भ’यो । करिब चार वर्षअघि उन:को पे’ट’समेत चि’रि’यो । किन चि’रि’यो ? उनी भन्न सक्दैनन् । आजभोली अलिकति खाना बढी भयो, पानी बढी भयो भने घाँ’टी’मा सि’न्का हान्छ । पि’सा’ब फे’र्न गा’ह्रो हु’न्छ । चिया पिउन भने तलतल लागिरहन्छ,’ विज्ञान भन्छन् ।पेट चि’रि’ए’को घा’उ नि’को हु’न एक वर्ष लागेको उनी बताउँछन् । डा’क्टरहरु पनि घरमै आउँथे । अर्कै भाषा बोल्थे । सब चिज घरभित्रै हुन्थ्यो,’ उनले हातमा बनाइएको ट्याटु देखाउँदै भने, यो पनि उनीहरुले आफै बनाइदिएका हुन् । मैले उनीहरुलाई मेरो नाम कहिल्यै भनिनं । त्यसकारण ट्याटुमा नाम दीपक लेखिदिए ।’

कसरी पुगे नेपालगन्ज ?
करिब ६ दिनअघि राति सुतेको समयमा एकाएक उठाएर विज्ञानलाई गाडीमा हालियो । राति साढे दुईबजेतिर हुनुपर्छ । म त्यति’बेला बे’हो’स् थि’एं कि जस्तो लाग्छ,’विज्ञानले भने, गाडीमा हालेर करिब दुई घण्टा जति कुदाइयो । अनि एक घना जंगलको बिचमा छाडेर उनीहरु हिंडे,’ उनले भने ।

विज्ञानका अनुसार उनी कमजोर हुँदै गएको,उमेर ढ’ल्किन लागेको, पे’ट चि’रे’को र नि’रन्तर बि’रामी प’रिरहने भएका कारण उनीहरुले अन्तमा जंगलमा छाडेर गएका हुनसक्छन् । पहिले मोटोघाटो र हृष्टपुष्ट थिएँ । पे’ट चि’रिस’केप’छि निरन्तर दु’ब्ला’उँदै र क’म’जोर हुँदै गएँ,’ उनले भने ।

त्यो जंगल काठमाडौंको बल्खु आसपासको रहेको विज्ञान बताउँछन् । उनलाई जंगल काट्नै पाँच घण्टा लाग्यो । अग्लो पहाड काटेर म एक मान्छे नै मान्छे भएको चोकमा आइपुगें । त्यहाँ यो कुन ठाउँ भनेर सोध्दा एकजनाले बल्खु हो भनेका थिए,’ उनले भने ।

न जाने गन्तव्य न होस्को ठेगान । गले’को शरीर, मतिष्क’मा अ’ने’क त्रा’स, आ’शं’का र अवि’श्वा’स बो’केर शहर’मा दुई घण्टा कता हो कता हिडे । त्यसपछि एउटा ट्रकको पछाडि झुण्डिएर उनी तराईं झरे । ट्रकबाट झर्दा अँध्यारो भइसकेको थियो। कुन ठाउँ हो थाहा भएन । सडकमा रुँदै हिडिरहेको थिएँ । एकजना दाई आएर सोध्नुभयो । सबैकुरा बताएँ । उहाँले मिडियामा जाउ भनेर भन्नुभयो । त्यो दिन पहिलोपटक मिडिया शब्द सुनेको थिएँ,’उनले भने, कहाँ हो ? के हो?मिडिया थाहा थिएन । उहाँले पाँच सय रुपैयाँ भारु दिनुभयो। त्यसैले खाना खाँदै दुईदिन हिँडेर यहाँ आइपुगें,’ विज्ञानले भने ।नेपालगन्जमा पनि उनी करिब तीन दिन यताउता भौतारिए । नेपालगन्ज किन आउनुभयो ? भन्ने प्रश्नमा उनले भने, मलाई थाहै छैन म कहाँ आइपुगेको छु । जता गाडी र खुट्टाले डोर्‍यायो त्यतै हिँड्दै आएँ,’ उनले भने, यहाँ आइपुगेपछि आमा बुवाको अनुहार देखिहाल्छु कि भनेर पुरुषका अनुहार हेर्दै हिंडे । आमाको अनुहार देखिहाल्छु कि भनेर महिलाको अनुहार हेर्दै हिंडे । तर भेटिनं,’ उनले भने ।

अहिले त महिलाहरुलाई देख्यो भने आमा भेट्ने आशाभन्दा तीनै बन्धक बना’एर शो’ष’ण ग’र्ने महिला’को अ’नुहा’र आँ’खाअ’घि आउने गरेको विज्ञान बताउँछन् । मान्छेको विश्वास लाग्न छाडिसकेको उनी बताउँछन् । एकदुई ठाउँमा पुलिसलाई आफ्नो पीडा सुनाएर सहयोग माग्न खोजें । तर, हामी के गर्न सक्छौँ र ? भने’ उनले भावुक हुँदै अनुभव सुनाए ।

मंगलबार नेपालगन्जको सेतु विक चोकमा पुगेका उनले मिडिया कहाँ छ? भनेर एक प्रहरीलाई सोधे । चोकमा खटेका प्रहरीले कालपृष्ठको कार्यालय देखाईदिए । कालपृष्ठले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेलाई सुम्पिएको छ ।

.


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *