दिदिबहिनीले एउटै रुखमा पासो लगाएर अस्ताइन । भेटियो यस्तो सु’सा’ईट नोट । सुर्खेतमा भयो अचम्म घ ‘ ट’ना।(भिडियो)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, कृपया पुरा भिडियो हेर्नुहोला । यो पनि,पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिममा श्रमदानबाट निर्माण भइरहेको जनविकास माध्यामिक विद्यालयमा श्रमदान गर्न पुगेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको रुकुम पश्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्याऔं, गरिबी हटाऔं’, नारासहित प्रत्येक दिन२०० जना श्रमकर्ता सहभागी भएर चारवटा भवन (१६ कोठा)निर्माण भैरहेको छ ।

आठबीसकोट नगरपालिका वडा नम्बर १० घारिखोला पुगेर श्रमकार्यमा सहभागी भएको माओवादी केन्द्रका नेता समेत रहेका शर्माले जानकारी दिए उक्त भवन निर्माणका लागि देश तथा विदेशमा बस्नेनेपालीहरुले ४९ लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त भवन निर्माण गर्न १ करोड ६२ लाख लागत लाग्ने भएकाले बाँकी रकम नगरपालिका र जनश्रमदानबाट जम्मा गर्ने तयारी छ ।रुकुम पश्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा आइसोलेशन भवन बनाइएको थियो ।

प्रधानमन्त्री ओलीको आदेशमा अचानक बोडरमा पुग्यो नेपाली सेना । किन होला त ? यस्तो छ भित्री कारण ।दिदिबहिनीले एउटै रुखमा पासो लगाएर अस्ताइन । भेटियो यस्तो सुसाईट नोट । सुर्खेतमा भयो अचम्म घ टना ।।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *