गोरखामा जीप दुर्घटना हुदाँ ६ घा,इते

२ कात्तिक, गोरखा । गण्डकी गाउँपालिका-८ कुनागाउँमा मंगलबार बोलेरो जीप दुर्घटना हुदाँ ६ जना यात्रु घा,इते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकास्थित दर्वुङकी प्रतिमा पोखरेल, सुष्मा श्रेष्ठ, फुजेलका बिवेक सिंखडा, सुनिल थापा, जेनिषा श्रेष्ठ र धादिङको ज्वालामुखी गाउँपालिकाकी स्मिता कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेमध्ये दुई जनालाई थप उपचारको […]

Continue Reading

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट जहाज उडेनन्, यात्रु अलपत्र

काठमाडौ । त्रिभुवन विमानस्थलमा उडान प्रभावित भएको छ । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द भएका हुन् । तारा एयरको आज ६ उडान रद्द भएका छन् । बलिउड फिल्म ‘उचाई’को छायाँकनमा रहेका कलाकारहरुको टिमलाई मनाङ […]

Continue Reading

कैलालीमा हेर्दा हेर्दै नदीले ब’गायो ट्याक्टर चालक

कैलालीमा नदीले बगा,उँदा ट्याक्टर चालक बेप’त्ता भए’का छन्। जिल्लाको खुटिया नदीमा आएको बाढीले गोदावरी नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का गणेश आउजीलाई बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। नदी छेउमा ढुङ्गागिटी लोड गरिरहेको समयमा उनी बगेर बे’पत्ता भएका हुन्। खोजी भइरहेको डिएसपी बिष्टले बताए। उनको खोजीका लागि […]

Continue Reading

छोरीले प्रेमीसँग विवाह गरेपछि बावुले आफ्नै परिवारका ७ जनालाई ज्युँदै ज,लाए

एजेन्सी । छोरीले आफूखुसी विवाह गरेको भन्दै पाकिस्तानमा एक पुरुषले आफ्नै परिवारका सात जनालाई ज्युँ,दै ज,लाएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले परिवारका सात सदस्यलाई ज्यु,दै ज,लाएका हुन् । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार उक्त घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । हुसेनले आफ्ना दुई […]

Continue Reading

भिरमा गाईलाई झु,ण्डाएर निर्मम ह,त्या गरिएको छ । गाईको घाँटीमा सुर्के…..

धुर्कोट गाउँपालिका ४ जैसिथोकको घोप्टे ओडार भन्ने अप्ठयारो भिरमा गाईलाई झुण्डाएर निर्मम ह,त्या गरिएको छ । गाईको घाँटीमा सुर्के गाँठो पारेर सालको रुखमा झुण्डाइएको छ । बिहिबार बिहान घाँस काट्न गएकाहरुले गाइलाई मृ,त फेला पारेको स्थानीय अर्जुन भण्डारीले बताए अहिलेसम्म गाइको व्यावस्थापन गरिएको छैन । मरेका गाइका कारण दु,र्गन्ध गाउँभर फैलिएको छ । अनुदानका लागि […]

Continue Reading

सेती नदीमा ६० जना फसे, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ

२ कात्तिक, धनगढी । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए । ‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी […]

Continue Reading

बाढीले बाटो बगाएपछि विवाह गर्न खड्‌कुँलोमा गएका जोडी

भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न सडकबाट विवाह गर्न गएको तस्बिर भाइरल भएको छ। यो तस्बिर ठूलो वर्षाका कारण नराम्ररी प्रभावित भएको केरला राज्यको थालावाद्यमा सोमवार खिचिएको हो। वर्षा र बाढीले दुःख दिएको भए पनि आकाश र ऐश्वर्या तोकिएकै मितिमा विवाह गर्न कटिबद्ध थिए। उनीहरू दुवै जना स्वास्थ्यकर्मी हुन्। खड्‌कुँलोलाई डुङ्गा बनाएर उनीहरू विवाह […]

Continue Reading

महाकाली नदीको टापुमा फसे पाँच जना, उद्धार गर्न पनि सकिएको छैन।

काठमाडौ । लगातार आएको वर्षाका कारण महाकाली नदीको बहाव बढेको छ । नदी गाउँतिर पसेको छ । यसैबीच महाकालीको बिच टापुमा पाँच जना फसेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका(९ खल्ला मसेट्टीमा महाकाली नदीको टापुमा ५ जना फसेको खबर आएको प्रहरीले जनाएको छ । कुखुरा पालन गरेर टापुमा बस्दै आएका उनीहरू नदीमा पानीको बहाव बढेपछि उतै […]

Continue Reading

६ वर्ष अघि एसिड आक्रमणमा परेकी संगिताले प्रेमीसँग कसिन लगन गाँठो

काठमाडौँ । एसिड आ,क्र,म,ण,मा परेकी संगिता थापा मगरले आफ्नो १ वर्ष लामो प्रेम सम्बन्धलाई विबाहमा परिणत गरेकी छिन् । ६ वर्ष अघि एसिड आ,क्र,म,णमा परेकी संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै खुशी व्यक्त गरेकी छिन् । संगीताले पाँचथरका निश्चल लिम्बुसँग लगनगाँठो कसेकी हुन् । संगिताले सामाजिक संजालमा तस्विर राख्दै निश्चल र आँफुले एसिड आक्रमणविरुद्ध […]

Continue Reading

उर्लियो महाकाली: तटीय क्षेत्रमा कटान सुरु

महेन्द्रनगर– लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए । ‘निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग ९भाइरल […]

Continue Reading